Artist Biography:
नाम : सिने गुरुङ्ग
जन्म मिति : २२ मंसीर (6 december)
माता / पिता : स्वर्गिय श्री कली काथर्क गुरुङ्ग, स्व: श्रीमती चन्द्र गुरुङ्ग
जन्म स्थान : डाउ हिल, Kharsang
परिवार /कति दाजुभाई/दिदि बहिनी/तपाई कुन : आफु र एक भाई
हालको बर्साई : नया बानेश्वर
फोन/मोवाईल : ९८४९०४६१८७
सैक्षिक योग्यता : विए
सांगीतिक शिक्षा : घरमा बुवा बाट अनि स्कुलमा
प्रेरणा : बुवा
सबै भन्दा पहिले रेकर्ड भएको गीत : मन
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु : २
सबै भन्दा बढी चलेको गितहरु : मन, मेरो प्यारो मान्छे, तिम्रो मायामा
अहिले सम्म मा आफुले गाएको आफैलाई मन नपरेको गीत : छैन
अहिले सम्म मा आफुले गाएको आफुलाई एकदमै मन परेको गीत : मन
जम्मा गीत संख्या : लगभग २५
तपाईले गायन क्षेत्रलाई नै रोज्नुको कारण : गीत अनि संगीतलाई धेरै माया गर्ने भएर
तपाईलाई आफु बाहेक मनपर्ने गायक र गीतकार : न्ह्यु बज्राचार्य, अन्जु पन्त, आनी छोइङ डोल्मा, नबिन भट्टर्राई, अभय शुब्बा
युगल गायनको लागी तपाई आफैले साथी राज्नु पर्यो भने कसलाई रोज्नु हुन्छ : जीवन गुरुङ
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व : मदर टेरेसा
तपाई एकदमै खुसी भएको क्षण कहिले र किन : पहिलो अवार्ड पप सिङ्गर कालिका एफ एम बाट प्राप्त गर्दा
गायन यात्रामा दुःखद क्षण : कहिले र किन आफ्नो एल्वमको सबै गीतहरु भिडियो बनाउन नपाउदा
तपाईको आदर्श व्यक्तित्व : न्ह्यु बज्राचार्य
मन पर्ने जनावर : घोडा, कुकुर र खरायो
मन पर्ने खाना : मोमो, नेपाली खाना, डल्ले खुर्सानी , किनेमा
मन पर्ने रंग : सेतो, निलो, रातो, र खैरो
मन पर्ने ठाउ : चितवन, पोखरा, धरान
आफ्नो शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आखा
रिस उठ्दा के गर्नु हुन्छ : एकै छिनको रिस हुन्छ तर प्राय रिसाउदिन
वरदान पाए के माग्नु हुन्छ : आमा अनि बुबा
अर्कौ जन्म भए के बन्ने रहर : यदि मान्छे नै भए भने त्यहि आमा बुबाको कोखबाट छारी भएरै जन्मन चाहन्छु
सम्झन योग्य उपद्रो : डोरेमी रेकर्डिङ स्टुडियोको कुर्सीमा चुइंगम खाएर राखेको थिए । पछि खाउला भनेर चाहि होईन । रेकर्डिङको क्रममा विर्सिएछु । त्यही कुर्सीमा न्ह्यु बज्राचार्य बस्नु भएछ त्यो चुइंगम त न्ह्यु बज्राचार्यको प्यान्टमा
Source:
http://www.hitsfm.com.np/artist_details.php?aid=21